YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 17:14-16

प्रस्‍थान 17:14-16 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “यस विजयको बारेमा एउटा बयान लेखिराख् र त्‍यसको सम्‍झना रहिरहोस्। यहोशूलाई भन् कि म अमालेकीहरूको पूरा नाश पार्नेछु।” मोशाले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यसको नाम परमप्रभु मेरा झन्‍डा राखे। उनले भने, “परमप्रभुको झन्‍डा उच्‍च राख। परमप्रभुले सदासर्वदा अमालेकीहरूका विरुद्धमा युद्ध गर्नुहुनेछ!”

प्रस्‍थान 17 पढ्नुहोस्