मोशाको हात थाकेपछि हारून र हूरले उनी बस्नलाई एउटा ढुङ्गा ल्याए र ती दुईले छेउ-छेउमा उभिएर उनका दुवै हात थामिराखे। घाम नअस्ताउञ्जेल तिनीहरूले त्यसो गरे। यसरी यहोशूले अमालेकीहरूलाई तरवारले सोतर पारे।
प्रस्थान 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 17:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू