प्रस्थान 16:2-3
प्रस्थान 16:2-3 सरल नेपाली
त्यो उजाड-स्थानमा ती सबै मोशा र हारूनसित गनगनाउन थाले र यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्तो पूरा खान पाउँथ्यौं। तर तपाईंहरूले हामीलाई त्यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्याउनुभयो र खान नदिई मार्न आँट्नुभयो।”


