YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:13-14

प्रस्‍थान 14:13-14 सरल नेपाली

मोशाले उत्तर दिए, “नडराओ! दह्रो होओ! आज तिमीहरूलाई कसरी परमप्रभुले बचाउनुहुनेछ, सो तिमीहरूले देख्‍नेछौ। यी मिश्रीहरूलाई फेरि कहिल्‍यै पनि तिमीहरूले देख्‍नेछैनौ। परमप्रभुले तिम्रा लागि लड्‍नुहुनेछ, तिमीहरूले केही गर्नुपर्नेछैन।”

प्रस्‍थान 14 पढ्नुहोस्