ती दिनमा यहूदीहरूले आफ्ना शत्रुहरू नाश पारेका थिए, यही महिनालाई तिनीहरूले एउटा शोक र निराशाको समयबाट हर्ष र आनन्दित समयमा परिवर्तन गरेका थिए। ती दिन तिमीहरूले भोज खानू, उत्सव मनाउनू र गरीबहरूलाई आपसमा पनि खानेकुराका उपहार बाँड्नू भनी लेखिएको थियो।
एस्तर 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 9:22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू