YouVersion लोगो
खोज आइकन

एफिसी 3:17-18

एफिसी 3:17-18 सरल नेपाली

तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ।

एफिसी 3 पढ्नुहोस्

एफिसी 3:17-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति