YouVersion लोगो
खोज आइकन

एफिसी 2:14-15

एफिसी 2:14-15 सरल नेपाली

आफ्‍नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्‍मनीको पर्खाल भत्‍काउनुभयो। उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्‍नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो।

एफिसी 2 पढ्नुहोस्