YouVersion लोगो
खोज आइकन

एफिसी 1:16-17

एफिसी 1:16-17 सरल नेपाली

परमेश्‍वरलाई म सधैँ धन्‍यवाद चढाइ नै रहन्‍छु। म तिमीहरूलाई प्रार्थनामा सम्‍झिनेगर्दछु। प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, सम्‍मान्‌को योग्‍य पिताले तिमीहरूलाई पवित्र आत्‍मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्‍माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्‍वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्‍नेछौ।

एफिसी 1 पढ्नुहोस्