YouVersion लोगो
खोज आइकन

उपदेशक 9:7-9

उपदेशक 9:7-9 सरल नेपाली

आफ्‍नो बाटोमा अघि बढ, भोजन खाएर आनन्‍द मनाओ, मद्य पिएर हर्षित होओ। परमेश्‍वरले तिम्रो कामलाई सहमति दिनुभएको छ। सधैँ खुसी र हर्षित देखा पर। जहिलेसम्‍म परमेश्‍वरले तिमीलाई यस संसारमा यो व्‍यर्थको जीवन दिनुहुन्‍छ, तहिलेसम्‍म आफूले प्रेम गरेको पत्‍नीसित आनन्‍द-खुसीमा जीवन बिताओ। जीवनका प्रत्‍येक व्‍यर्थको दिन सुख-भोग गरेर काट किनभने आफ्‍ना सारा कष्‍टका सट्टामा तिमीले पाउने कुरा त्‍यति मात्र हो।

उपदेशक 9 पढ्नुहोस्