YouVersion लोगो
खोज आइकन

उपदेशक 9:11-12

उपदेशक 9:11-12 सरल नेपाली

मैले अर्को एउटा कुरा देखेको छु। दौडमा सधैँ चाँडो दगुर्नेहरूले दौड जित्‍दैनन् र वीरहरूले सधैँ लडाइँ जित्‍दैनन्। बुद्धिमान् मानिसहरूले सधैँ पेटपालनको मेलो गर्न सक्‍दैनन्, चतुर मानिसहरूले सधैँ धन कमाउन सक्‍दैनन् र योग्‍य मानिसहरू सधैँ उच्‍च दर्जामा पुग्‍दैनन्। बेला र मौका सबैमाथि आउन सक्‍छ। त्‍यो समय कहिले आइपर्छ, तिमी जान्‍दैनौ। आफूले नचिताएको बेला चरा पासोमा परेझैँ वा माछा जालमा परेझैँ अचानक हामीमाथि दुर्दशा आइपर्छ।

उपदेशक 9 पढ्नुहोस्