YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 9:25-26

व्‍यवस्‍था 9:25-26 सरल नेपाली

“यसकारण यी चालीस दिन र रातभरि म परमप्रभुको अघि आफ्‍नो शिर निहुराएर पस्रिबसें किनभने म जान्‍दथें कि उहाँले तिमीहरूलाई नाश गर्ने सङ्कल्‍प गरी सक्‍नुभएको थियो। र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्‍ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्‍ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्‍याउनुभयो।

व्‍यवस्‍था 9 पढ्नुहोस्