YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 8:12-14

व्‍यवस्‍था 8:12-14 सरल नेपाली

जब तिमीहरूसित खान मन लागेका सबै कुरा हुन्‍छन् र बस्‍ने घरहरू बनाइसक्‍छौ, अनि तिमीहरूका गाई-वस्‍तु, भेडा, सुन-चाँदी र अरू सबै सम्‍पत्तिहरू बढेर गएका हुन्‍छन्, तब तिमीहरूले यो याद गर्नु कि तिमीहरू घमण्‍डी बन्‍नुहुन्‍न र तिमीहरू दास-दासी भई बसेका मिश्रबाट बचाई ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई भुल्‍नुहुन्‍न।

व्‍यवस्‍था 8 पढ्नुहोस्