YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 7:1

व्‍यवस्‍था 7:1 सरल नेपाली

“परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले अधीनमा लिन आँटेका देशमा तिमीहरूलाई पुर्‍याउनुहुनेछ। त्‍यहाँबाट उहाँले धेरै जातिहरूलाई धपाउनुहुनेछ। जसै तिमीहरू अघि बढ्छौ, उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली यी सात जातिहरूलाई धपाउनुहुनेछ– हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू।

व्‍यवस्‍था 7 पढ्नुहोस्