“यदि कुनै मानिसलाई अपराध गरेको निम्ति मृत्युदण्ड दिइयो र त्यसलाई खाँबोमा झुन्ड्याइयो भने त्यसलाई रातभरि त्यहाँ रहन नदिनू। त्यसलाई त्यहिँ दिन गाडिदिइहाल्नू किनभने खाँबोमा झुन्डिरहेको लाशले देशमा परमेश्वरको सराप ल्याउँदछ। लाश गाडिदिनू र यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको देशलाई अपवित्र गर्नेछैनौ।
व्यवस्था 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 21:22-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू