YouVersion लोगो
खोज आइकन

व्यवस्था 21:22-23

व्यवस्था 21:22-23 NNRV

कुनै मानिसले प्राणदण्‍ड पाउने पाप गर्दा तिमीहरूले त्‍यसलाई मारेर त्‍यसको शरीर रूखमा झुण्‍ड्यायौ भने, त्‍यसको लाश रातभरि रूखमा झुण्‍ड्याएर नराख्‍नू, तर त्‍यही दिन त्‍यसलाई गाड़िहाल्‍नू, किनभने जो झुण्‍ड्याइन्‍छ त्‍यो परमेश्‍वरबाट श्रापित हुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार।