YouVersion लोगो
खोज आइकन

कलस्सी 4:2-3

कलस्सी 4:2-3 सरल नेपाली

तिमीहरू प्रार्थनामा निरन्‍तर लागि रहो। प्रार्थना गर्दा धन्‍यवाद दिंदै परमेश्‍वरमा मन लगाएर प्रार्थना गर। मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्‍टको रहस्‍य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्‍वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर।

कलस्सी 4 पढ्नुहोस्