YouVersion लोगो
खोज आइकन

कलस्सी 3:2-4

कलस्सी 3:2-4 सरल नेपाली

पृथ्‍वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्‍नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्‍चा जीवन त ख्रीष्‍ट नै हुनुहुन्‍छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्‍मान्‌को सहभागी हुनेछौ।

कलस्सी 3 पढ्नुहोस्