पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्वरमा ख्रीष्टसँगै लुकेर रहेको छ। तिमीहरूको सच्चा जीवन त ख्रीष्ट नै हुनुहुन्छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्मान्को सहभागी हुनेछौ।
कलस्सी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू