YouVersion लोगो
खोज आइकन

कलस्सी 1:26-27

कलस्सी 1:26-27 सरल नेपाली

यो शिक्षा युग-युग र पुस्‍तौंदेखि कसैले बुझ्‍न नसकेको रहस्‍यको कुरो थियो। अब उहाँले ख्रीष्‍टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ।

कलस्सी 1 पढ्नुहोस्