प्रेरित 9:4-5
प्रेरित 9:4-5 सरल नेपाली
शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ।