तपाईंहरू र इस्राएलका सबै मानिसहरूलाई थाहा होस् कि– तपाईंहरूको अगाडि उभिएको यो मानिस नासरतको येशूको नाउँमा निको भएको हो। तपाईंहरूले चाहिँ येशूलाई क्रूसमा झुण्ड्याएर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो। धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो– जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो। “येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।”
प्रेरित 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू