प्रेरित 21:8-9

प्रेरित 21:8-9 सरल नेपाली

भोलिपल्‍ट त्‍यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्‍यौं। त्‍यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्‍यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्‍ये एक जना थिए। उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्‍ने वरदान थियो।

प्रेरित 21 पढ्नुहोस्

प्रेरित 21:8-9 को लागि भिडियो