भोलिपल्ट त्यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्यौं। त्यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्ये एक जना थिए। उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्ने वरदान थियो।
प्रेरित 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 21:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू