YouVersion लोगो
खोज आइकन

प्रेरित 19:17-20

प्रेरित 19:17-20 सरल नेपाली

यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे। धेरै जना विश्‍वास गर्नेहरू आएर आफ्‍नो काम खुल्‍लमखुल्‍ला मानिलिए। धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्‍ना पुस्‍तकहरू ल्‍याएर सबैको सामु जलाइदिए। जलाएको पुस्‍तकको मोल अड्कल गर्दा झण्‍डै पचास हजार चाँदीको सिक्‍काको हिसाब हुन आयो। यसरी परमेश्‍वरको शिक्षा शक्तिशाली रूपले फैलँदै र बढ्दैगयो।

प्रेरित 19 पढ्नुहोस्

प्रेरित 19:17-20 को लागि भिडियो