यसकारण अनजानमा हुँदा नजानी गरेका कामलाई परमेश्वरले वास्ता गर्नुभएन। तर अब परमेश्वरले सबै मानिसहरूलाई ‘आ-आफ्ना पापलाई मानिलिएर छोड्नू’ भन्ने आज्ञा दिनुभएको छ किनभने संसारका सबै मानिसहरूको न्याय गर्ने दिन उहाँले तोकिसक्नुभएको छ र त्यस दिन उहाँ आफैंले छान्नुभएको व्यक्तिद्वारा न्यायसाथ इन्साफ गर्नुहुनेछ। त्यस व्यक्तिलाई न्याय गर्ने अधिकार छ भन्ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।”
प्रेरित 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 17:30-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू