YouVersion लोगो
खोज आइकन

२ तिमोथी 4:2-5

२ तिमोथी 4:2-5 सरल नेपाली

म तिमीलाई परमेश्‍वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्‍तिसँग रहेर सम्‍झाऊ, हौसला देओ। मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। तिनीहरूले त सत्‍य कुराहरूलाई सुन्‍नै सक्‍दैनन् तर दन्‍त्‍यकथाहरू सुन्‍नचाहिँ मन पराउँछन्। तर तिमीचाहिँ सबै कुरामा शान्‍त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर।

२ तिमोथी 4 पढ्नुहोस्