YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 8:3-5

२ कोरिन्थी 8:3-5 सरल नेपाली

उनीहरूले आफ्‍नो औकातदेखि पनि धेरै दिए, त्‍यही पनि आफ्‍नो खुसीले दिए। यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्‍टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्‍ती गरे। हामीले सोच्‍दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्‍वरको इच्‍छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्‍पिदिए।

२ कोरिन्थी 8 पढ्नुहोस्