YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:17-19

२ कोरिन्थी 5:17-19 सरल नेपाली

यसकारण कुनै मानिस ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्। यी सब गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्‍टमा भएर परमेश्‍वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्‍थ्‍यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्‍वरले राख्‍नुभएको छैन। परमेश्‍वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्‍छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ।

२ कोरिन्थी 5 पढ्नुहोस्