YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:3-5

२ कोरिन्थी 4:3-5 सरल नेपाली

हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ। यस युगको देवताले येशूमा विश्‍वास नगर्नेहरूको बुझ्‍ने शक्तिलाई नै अन्‍धो बनाइदिएको छ। ख्रीष्‍ट परमेश्‍वरकै स्‍वरूप हुनुहुन्‍छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्‍वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्‍धो बनाइदिएको छ। हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भन्‍ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं।

२ कोरिन्थी 4 पढ्नुहोस्