YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:3-5

२ कोरिन्थी 4:3-5 NNRV

हाम्रो सुसमाचार घुम्‍टोले ढाकिएको भए तापनि यो नष्‍ट हुनेहरूका निम्‍ति मात्र घुम्‍टोले ढाकिएको छ। तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ। हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी प्रचार गर्दछौं।