YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 10:5-6

२ कोरिन्थी 10:5-6 सरल नेपाली

परमेश्‍वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्‍डले भरिएका बाधा ल्‍याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्‍याएर ख्रीष्‍टप्रति आज्ञाकारी बनाउँछौं। तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्‍नेलाई सजाय दिन तयार हुनेछौं।

२ कोरिन्थी 10 पढ्नुहोस्