हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं। हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्ला भत्काउन सक्छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं। परमेश्वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्डले भरिएका बाधा ल्याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्याएर ख्रीष्टप्रति आज्ञाकारी बनाउँछौं। तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्नेलाई सजाय दिन तयार हुनेछौं।
२ कोरिन्थी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 10:3-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू