सबै धार्मिक मुद्दामा मुख्य पूजाहारी अमर्याह सर्वोच्च न्यायकर्ता हुनेछन् र सबै सार्वजनिक मुद्दामा यहूदाका बडा-हाकिम इश्माएलका छोरा जबदियाह सर्वोच्च न्यायकर्ता हुनेछन्। न्यायकर्ताका निर्णयहरू पालन भएको हेर्ने जिम्मा लेवीहरूसँग रहनेछ। साहसी होओ र यी आदेशहरू पालन गर। परमप्रभु उचित कुराका पक्षमा रहून्!”
२ इतिहास 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 19:11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू