YouVersion लोगो
खोज आइकन

१ तिमोथी 5:1-2

१ तिमोथी 5:1-2 सरल नेपाली

आफूभन्दा जेठालाई नहप्‍काऊ; तर तिनलाई आफ्‍नै बुबालाई झैँ बिन्‍ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्‍तै सम्‍झाऊ। त्‍यसै गरी आफूभन्दा जेठी स्‍त्रीहरूलाई आमाझैँ र कान्‍छीहरूलाई बहिनीलाई झैँ चोखो मनले सम्‍झाऊ।

१ तिमोथी 5 पढ्नुहोस्

YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ