YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:8-9

१ थेसलोनिकी 5:8-9 सरल नेपाली

तर हामीहरू त दिनका सन्‍तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्‍वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं। परमेश्‍वरले हामीमाथि आफ्‍नो रिस खन्‍याउन छान्‍नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्‍नुभएको हो।