YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:23-24

१ थेसलोनिकी 5:23-24 सरल नेपाली

शान्‍तिका परमेश्‍वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्‍ट नआएसम्‍म तिमीहरूको आत्‍मा, प्राण र शरीर स्‍वस्‍थ, दागबिनाको र निर्दोष होओस्। तिमीहरूलाई बोलाउने परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ।