तिमीहरू पवित्र होओ भन्ने परमेश्वरको इच्छा छ, यसैले व्यभिचारबाट अलग्ग बस। तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ।
१ थेसलोनिकी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 4:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू