YouVersion लोगो
खोज आइकन

१ शमूएल 3:9-10

१ शमूएल 3:9-10 सरल नेपाली

यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए। परमप्रभु आएर त्‍यहाँ उभिनुभयो र उहाँले पहिलेजस्‍तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।”

१ शमूएल 3 पढ्नुहोस्