यसले पानीको बप्तिस्मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्तो होइन तर यो सफा विवेकले परमेश्वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्ट मरेकोबाट बिउँतनुभएकाले बप्तिस्माले तिमीहरूलाई बचाउँछ।
१ पत्रुस 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 3:21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू