एक जना अगमवक्ताले आहाब राजाकहाँ गएर भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘अरामवासीहरूले मलाई पहाडका परमेश्वर हो; तर मैदानको होइन भन्छन्। यसकारण म तँलाई तिनीहरूको ठूलो सेनामाथि विजय दिनेछु र तँ र तेरा प्रजाले म परमप्रभु हुँ भनी जान्नेछौ।”
१ राजा 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 20:28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू