YouVersion लोगो
खोज आइकन

१ राजा 2:2-4

१ राजा 2:2-4 सरल नेपाली

“मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्‍प गर र परमप्रभु तिम्रा परमेश्‍वरले जे आज्ञा गर्नुहुन्‍छ, ती मान। मोशाका व्‍यवस्‍थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्‍नेछौ, त्‍यसमा तिम्रो फलिफाप हुनेछ। तिमीले उहाँका आज्ञाहरू पालन गर्‍यौ भने मेरो सन्‍तानले सावधान भई उहाँका आज्ञाहरू आफ्‍ना पूरा हृदय र मनले विश्‍वाससित जबसम्‍म पालन गर्लान्, तबसम्‍म तिनीहरूले इस्राएलमा राज्‍य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्‍नुहुनेछ।

१ राजा 2 पढ्नुहोस्