YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 5:13-15

१ यूहन्‍ना 5:13-15 सरल नेपाली

अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्‍वरका पुत्रमा विश्‍वास गर्ने तिमीहरूलाई यो लेख्‍दै छु। परमेश्‍वरको इच्‍छाअनुसार केही कुरा हामीले माग्‍दा उहाँले सुन्‍नुहुन्‍छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं। हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ। यो सत्‍य हो भनी जानेको हुनाले हामीले यो पनि जान्‍दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं।

१ यूहन्‍ना 5 पढ्नुहोस्