YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:8-10

१ यूहन्‍ना 4:8-10 सरल नेपाली

प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्‍नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो। हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुन आफ्‍नो पुत्रलाई पठाउनुभयो। प्रेम भनेको यही नै हो।

१ यूहन्‍ना 4 पढ्नुहोस्