हामी आफैंले पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको बुझ्दछौं र यसैमा भरोसा राख्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। प्रेममा लागिरहने मानिस परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्छ र न्यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्टजस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै छौं। प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्छ। डरले नै सजाय हुन्छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन।
१ यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 4:16-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू