YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:33-34

१ कोरिन्थी 7:33-34 सरल नेपाली

बिहे गरेको मान्‍छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्‍यान दिन्‍छ अनि उसको मन दुईतिर बाँडिएको हुन्‍छ। त्‍यसैगरी बिहे नगरेकी केटीले शरीर, आत्‍मा प्रभुकै होस् भनेर प्रभुको काममा ध्‍यान दिन्‍छे, तर बिहे गर्ने स्‍त्रीले कसरी लोग्‍नेलाई खुसी पारूँ भनी संसारका कुरामा ध्‍यान दिन्‍छे।

१ कोरिन्थी 7 पढ्नुहोस्