YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:10-11

१ कोरिन्थी 7:10-11 सरल नेपाली

बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्‍नै त होइन, प्रभुको हो। स्‍वास्‍नीले लोग्‍नेलाई नछोडोस् अनि लोग्‍नेले स्‍वास्‍नीलाई पनि नत्‍यागोस्। स्‍वास्‍नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्‍यसै बसोस् कि फेरि आफ्‍नो लोग्‍नेसँग मिलेर बसोस्।

१ कोरिन्थी 7 पढ्नुहोस्