१ कोरिन्थी 4:12-13

१ कोरिन्थी 4:12-13 सरल नेपाली

अनि खान-लाउन हामीले आफ्‍नै हातले मेहनत गर्छौं। अरूले सराप्‍दा हामी आशीर्वाद दिन्‍छौं। सताउँदा सहन्‍छौं। हाम्रो बेइज्‍जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्‍ने कसिङ्गरजस्‍तै छौं।

१ कोरिन्थी 4 पढ्नुहोस्