1 कोरिन्थी 4:12-13
1 कोरिन्थी 4:12-13 NCV
हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ। जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ।

