YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 15:9-10

१ कोरिन्थी 15:9-10 सरल नेपाली

प्रेरितहरूमा सबैभन्दा सानोचाहिँ म नै हुँ। हुन त म प्रेरित मानिने योग्‍यको पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई अत्‍याचार गरें। तैपनि म जो छु, ख्रीष्‍टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्‍यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्‍वरको अनुग्रह पाएर नै यो गरें।

१ कोरिन्थी 15 पढ्नुहोस्