किनभने नबुझ्ने अन्य भाषा बोल्नेले मानिससँग बोल्दैन, तर परमेश्वरसँग बोल्छ। उसले भनेको कसैले बुझ्दैन। उसले पवित्र आत्माको शक्तिले गुप्त कुराहरू बोल्छ। तर अगमवाणी बोल्नेले चाहिँ मानिससँग बुझ्ने भाषामा बोल्छ अनि यसले मानिसलाई सहायता, उत्साह र शान्ति दिन्छ। अन्य भाषा बोल्नेले आफैंलाई मात्र सुर्धाछ। तर अगमवाणी बोल्नेले चाहिँ सम्पूर्ण मण्डलीलाई सुधार्छ।
१ कोरिन्थी 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 14:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू